भक्तपुर क्यान्सर अस्पतालमा इम्युनोहिस्टोकेमिस्ट्री, फ्लो साइटोमेट्रीलगायत परीक्षण सेवा
swasthyakhabar.com · Thu Jul 02 05:55:25 GMT 2026

काठमाडौं- क्यान्सर पहिचान (निदान) का लागि आवश्यक बायोप्सी, इम्युनोहिस्टोकेमिस्ट्री (आईएचसी) र फ्लो साइटोमेट्रीलगायत अत्याधुनिक परीक्षण सेवा भक्तपुर क्यान्सर अस्पतालमै उपलब्ध हुने भएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसेका अनुसार यी परीक्षण अस्पतालमै उपलब्ध भएपछि बिरामीहरूले बायोप्सी गराएर विस्तृत रिपोर्टका लागि विदेश वा अन्य निजी प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)