भ्रष्ट मतिको सरकार भन्दै बाबुरामले भने– भीम उपाध्यायलाई तुरुन्त रिहा गर !
farakdhar.com · Sat Apr 25 17:31:02 UTC 2020
काठमाडौं– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पूर्वसचिव भीम उपाध्यायको रिहाइको माग गरेका छन् ।
उपाध्यायलाई केही दिनअघि प्रहरीले साइबर क्राइमअन्र्तगत मुद्दा चलाउनका लागि म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । उपाध्याय सोह्रखुट्टेको प्रहरी हिरासतमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)