कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो
himalkhabar.com · Sat Apr 25 17:59:24 UTC 2020
कोरोनाभाइरस (कोभिड-१९) को विश्वव्यापी महामारीबाट मृत्यु हुनेको संख्या २ लाख नाघेको छ।
विश्वभर शनिबार मध्यरातसम्म २८ लाख ९१ हजारभन्दा बढी संक्रमित भएकोमा २ लाख १ हजार ५ सयको मृत्यु भएको छ। संक्रमितमध्ये ८ लाख २५ हजारभन्दा बढी निको भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)