मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटकको पर्खाइमा नदैगुफा

ratopati.com · Sat Oct 25 21:31:00 GMT 2025

जुम्ला । तिला गाउँपालिका– ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा पर्यटकीय तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । पर्याप्त प्रचारप्रसार र पूर्वाधार अभावका कारण उक्त गुफा अहिले पर्यटकको पर्खाइमा छ ।

धार्मिक दृष्टिकोणले नदैगुफा ऐतिहासिक महत्त्व बोकेको पर्यटकीय गन्तव्य हो । प्रचारप्रसार र यातायातको अभावले यो क्षेत्र ओझेलमा परेको छ । अहिले गुफासम्म पुग्नका लागि व्यवस्थित पदमार्ग निर्माण गरिएको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)