१५ गतेपछिको लकडाउनबारे उच्चस्तरीय समितिमा शनिबार छलफल हुने
deshsanchar.com · Fri Apr 24 17:54:59 UTC 2020
काठमाडौँ- सरकारले अहिले तोकेको लकडाउनको अवधि वैशाख १५ गते सकिँदै छ। यसपछि लकडाउन कसरी अगाडि बढाउने भन्नेबारे सरकारले स्पष्ट मोडल तयार गरिसकेको छैन।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड १९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिले शनिबार बिहान ११ बने यसबारे छलफल गर्न बैठक बोलाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)