चञ्चलाको ‘मिथिला में विवाह संस्कारक विशिष्ट परम्परा’ विमोचन
barnanmedia.com · Sat Oct 25 21:26:00 GMT 2025

लेखिका चञ्चलाको राजद्वारा लिखित मिथिलामा विवाह परम्परासम्बन्धी पुस्तक ‘मिथिला में विवाह संस्कारक विशिष्ट परम्परा’ विमोचन गरिएको छ ।
आज यहाँ आयोजित एक कार्यक्रममा पूर्वमन्त्री लक्ष्मणलाल कर्णलगायतले सामूहिक रूपमा पुस्तक विमोचन गर्नुभएको हो । त्यस अवसरमा पूर्वमन्त्री कर्णले मिथिला विवाह परम्पराबारे लेखिएको यो पुस्तक आउँदो पुस्ताका लागि महत्वपूर्ण सन्दर्भ ग्रन्थ हुने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)