कांग्रेस सभापति देउवाले मनोनीत गरे १५ विभाग प्रमुख
farakdhar.com · Fri Sep 01 17:08:25 GMT 2023
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम पार्टीका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुख मनोनित गरेका छन् ।
उनले कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश समन्वय, पुष्पा भुसाललाई महिला, चिनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार, किरण यादवलाई तराई—मधेश समन्वय विभागको प्रमुखमा मनोनीत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)