आदित्य र श्वेताकाे बिहेमा दिल खोलेर नाचे उदित नारायण र दीपा
setopati.com · Tue Dec 01 17:46:29 UTC 2020
गायक तथा इन्डियन आइडलका होस्ट आदित्य नारायण आज मंगलबार आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह बन्धनमा बाँधिएका छन्। दुवै परिवारका अभिभावक र केही नजिकका इष्टमित्रको उपस्थितिमा उनीहरुले भारतको मुम्बई जुहूस्थित इस्कन मंदिरमा बिहे गरेकाे एहमदाबाद मिररले जनाएकाे छ।
आदित्यका बुबा उदित नारायणले एहमदाबाद मिररलाई दिएको जानकारी अनुसार, कोरोना फैलिने जोखिमका कारण आज भएको वैवाहिक कार्यक्रममा करिब ५० जना उपस्थित भएकाे बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)