मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागलुङमा जंगलमा भेटेको कन्दमूल खाँदा एकको मृत्यु, आठ बिरामी

himalpress.com · Mon May 18 00:43:19 GMT 2026

बागलुङ- बागलुङमा जंगलमा भेटेको कन्दमूल खाँदा एक जनाको मृत्यु भएको छ भने आठजना बिरामी परेका छन्।

जङ्गलमा पाइने कन्दमूल (जङ्गली भ्याकुर) खाँदा बडिगाड गाउँपालिका–५ खाराबजारकी ७२ वर्षीया फिरककुमारी घिमिरेको मृत्यु भएको हो। अन्य आठ जना बिरामी परेका छन्। उनीहरु सबैले स्थानीय भोजराज घिमिरेको घरमा पकाएको भ्याकुर खाएका पाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)