माइतीघरबाट पक्राउ परेका राईको साथमा भेटियो बन्दुकजस्तै देखिने काठका हतियार
barnanmedia.com · Sat Oct 25 21:30:00 GMT 2025

काठमाडौँको माइतीघरमा प्रदर्शनमा उत्रिएको एक समूहलाई प्रहरीले शनिबार पक्राउ गर्यो। स्थानीय प्रशासनको अनुमति नलिई प्रदर्शनमा उत्रिएकामध्ये ११ जना नाबालकसहित ७६ जनालाई प्रहरीले नियन्त्रणमा लियो।
प्रहरी नियन्त्रण भएकाहरूमध्ये भीमकुमार राई पनि एक हुन्। उनको साथबाट प्रहरीले बन्दुक जस्तै देखिने ५ वटा काठहरू बरामद गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)