पर्सामा ८२ जना पुगे कोरोना संक्रमित, यस्तो छ जिल्लागत अवस्था (तथ्यांकसहित)
ratopati.com
काठमाडौं । विभिन्न जिल्लामा गरी मंगलबार ८३ जना नयाँ कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् ।
मंगलबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको संक्रमतिको विवरण अनुसार २६ जना कोरोना संक्रमित थपिए भने दिउँसो सार्वजनिक गरिएको विवरणमा पनि ५७ जना नयाँ संक्रमित पुष्टि भएका थिए । यो सँगै नेपालभर संक्रमितको संख्या २१७ पुगेको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)