सर्वाधिक रनकर्ता कोहली
ekantipur.com · Thu Nov 03 01:20:51 GMT 2022
काठमाडौँ — विराट कोहली ट्वान्टी–२० विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी भएका छन् । उनकै प्रदर्शनमा बुधबार भारतले वर्षाले प्रभावित खेलमा बंगलादेशलाई ५ रनले पराजित गरेको छ । रोमाञ्चक खेलको निर्णय अन्तिम बलमा पुगेयता मात्र भएको थियो ।
जितपछि भारत ग्रुप–२ को शीर्षस्थानमा उक्लेको छ । भारतले आइतबार हुने आफ्नो अन्तिम खेलमा जिम्बावेलाई हराउने हो भने सेमिफाइनलमा स्थान निश्चित हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)