भारतलाई हाम्रो जमिन नमिचभन्दा वर्षा राउतलाई समस्या– भारतीय साथीसँग कसरी फेस गर्ने ?
farakdhar.com · Sat May 23 17:57:16 UTC 2020
नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी मिचेर भारतले वर्षौदेखि आफ्नो रवैया देखाइरहेको छ । पछिल्लो समय नेपाल सरकारले नयाँ नक्सामा यी भूमि पनि समावेश गरेर देशको सबै भूभाग हाम्रो हो भन्ने सन्देश दिइरहेको छ ।
यता नेपालले आफ्नो भूमि आफ्नो नक्सामा समावेश गरेको छ भने भारतमा चाहिँ यही कारणले आक्रोश उत्पन्न भएको छ । भारतीय मिडियाहरु नेपाल सरकार, नेपालीमाथि खनिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)