प्रस्ताव फिर्ता गर्न प्रचण्डसँग ओलीनिकट नेताहरुको यस्तो आग्रह
nepalkhabar.com · Fri Nov 20 17:13:39 UTC 2020
फुटको संघारमा पुगेको आकलन गरिएकाे सत्तारुढ नेकपाका दुई अध्यक्षबीच समझदारी बनाउन पार्टीका केहि नेताहरुले फेरि सक्रियता बढाएका छन्।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गतसाताको एक बैठकमा पेस गरेको प्रस्तावका कारण पार्टी एकीकृत अवस्थामा रहन नसक्ने स्थितिमा पुगेको बताएपछि पार्टी एकता जटिल मोडमा पुगेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)