कोरोनाभाइरसः फ्रान्समा २१ हजारभन्दा बढीको मृत्यु
farakdhar.com · Wed Apr 22 18:10:48 UTC 2020
एजेन्सी– फ्रान्समा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या अब २१ हजारभन्दा बढी पुगेको छ ।
बुधबार फ्रान्सका अस्पताल र केयर होमहरुमा ५ सय ४४ जनाको कोभिड १९ का कारण निधन भएको हो छ । यीमध्ये ३ सय ३६ जनाको अस्पतालमा निधन भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)