बेलायतमा कोरोनाबाट एकैदिन १६ सय भन्दा बढीको मृत्यु
lokpath.com · Tue Jan 19 17:13:07 UTC 2021
काठमाडौँ – बेलायतमा एकैदिन कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय नाघेको छ ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको जानकारी पछिल्लो २४ घन्टामा थप १६१० जना कोरोना संक्रमितको मृत्यु भएको हो । यससंगै बेलायतमा कोरोनाका मृतक संख्या पनि ९१ हजार नाघेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)