भारतमा कीराको बथानले खाद्य संकटको जोखिम, नेपालमा पनि त्रास फैलँदै
annapurnapost.com · Tue May 26 10:45:00 UTC 2020
नयाँदिल्ली : सिंगो मानव जाति कोभिड १९ को महामारीविरुद्ध संघर्ष गरिरहेका बेला भारतका किसानलाई करोडौं कीराहरुले दुख दिएका छन् ।
करोडौंको संख्यामा रहेका फट्याङ्ग्रे कीराको बथानले भारतका किसानहरुको अन्नबाली नष्ट पारिदिन थालेको छ । यो सलहका बथान अफ्रिकी देशबाट पाकिस्तान हुँदै भारतको उत्तरी क्षेत्रतर्फ उडिरहेका छन् । राजस्थान, जयपुर लगायत क्षेत्रका किसानको अन्नबाली ती कीराले नष्ट पारिदिन थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)