आईपीएलमा कोलकताले निकाल्यो तेस्रो जित, चेन्नइ १० रनले पराजित
pahilopost.com · Wed Oct 07 18:08:34 UTC 2020
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा कोलकता नाइट राइडर्सले चेन्नइ सुपर किंग्सलाई पराजित गरेको छ। शेख जायेद स्टेडियममा भएको खेलमा कोलकताले चेन्नइलाई १० रनले पराजित गरेको हो।
१ सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नइले निर्धारित २० ओभर ५ विकेटको क्षतिमा १५७ रन मात्रै बनाउन सक्यो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)