१४ वर्षदेखि कोमामा रहेकी महिलाले बच्चालाई जन्म दिएपछि…!
lokpath.com · Sat Nov 14 18:06:19 UTC 2020
काठमाडौं । हाम्रो शरीरमा कुन बेला के रोग लाग्छ थाहा नै हुँदैन । तर एउटा यस्तो रोगको घटना बाहिर आएको छ, त्यो रोगले सबैलाई चकित बनाइदिएको छ ।
अमेरिकाकी उरिजोना नामकी एक महिला १४ वर्षदेखि अस्पतालको कोमामा थिइन् । तर १४ वर्षसम्म कोमामा बसेकी महिलाले बच्चालाई जन्म दिएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)