कृषि विकास बैंकले माग्यो कर्मचारी [सूचनासहित]
lokaantar.com · Fri Jul 08 00:30:06 GMT 2022
कृषि विकास बैंक लिमिटेडले विभिन्न तहमा काम गर्ने कर्मचारी माग गरेको छ ।
बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि कर्मचारी दरखास्त आह्वान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)