कोरोनाको कारण साउदी अरबमा १५७ जनाको मृत्यु, यस्तो छ अन्य खाडी देशको अवस्था ?
lokpath.com · Wed Apr 29 17:54:38 UTC 2020
काठमाडौं । हालसम्म साउदी अरबमा कोरोनाको कारण १५७ जना मानिसको ज्यान गइसकेको छ । भने २१ हजार ४ सय २ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै खाडी मुलुक कतारमा यो समाचार तयार पार्दासम्म १२ हजार ५ सय ६४ जना मानिसमा कोरोना संक्रमण देखिएको र १० जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । त्यस्तै आज मात्र ६ सय ४३ जनामा थप कोरोना संक्रमण देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)