मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपत्यकामा शुरु भयो निषेधाज्ञा

nepallive.com · Thu Apr 29 00:49:00 GMT 2021

काठमाडौं – उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुरमा) बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागु भएको छ। कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको हो।

बिहीबार बिहानैदेखि मुख्य चोकहरुमा सुरक्षाकर्मीले निगरानी बढाएका छन्। सुरक्षाकर्मीले सडकमा हिँडडुल गर्नेलाई आवश्यक सोधपुछ गर्दै अनावश्यक रुपमा बाहिर निस्कनेलाई कारबाहीसमेत गरिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)