कुकुरसँग खेल्ने बानी छ, यस्तो होला नि हालत
lokaantar.com · Wed Dec 09 16:50:00 UTC 2020
काठमाडौं — तपाईंले कुकुर पाल्नुभएको छ भने कहिलेकाहीँ उसले माया गरेर तपाईंलाई चाटिदिन्छ । तर कुकुरको ठूलो, भिजेको र च्यापच्यापे जिभ्रोले तपाईंलाई हानि गर्न सक्छ भन्ने थाहा छ ?
कुकुरको मुख सफा हुँदैन । उसले फोहोरमा मुख गाडेको हुन सक्छ अनि कहिलेकाहीँ दिसा पनि खाइदिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)