दाङका यूवा व्यवसायीको जाँगर, कृषि फार्ममा ४० जनालाई रोजगारी
kendrabindu.com · Mon May 18 00:49:44 GMT 2026

घोराही (दाङ) । घोराही उपमहानगरपालिका–२ निमुरियाका मुना चौधरी स्थानीयस्तरमा सञ्चालनमा रहेको कृषि फार्ममा रोजगार पाउँदा खुसी छिन् । गाउँमै रोजगार पाएकैले अन्यत्र काम खोज्नु जान नपरेको उनले बताइन् । छोराछोरीको पढाईदेखि घर खर्च टार्न पनि सहज भएको उनको अनुभव छ ।
कृषि फार्ममा काम पाएपछि पहिलेजस्तो खाली बस्नुपर्ने अवस्था नभएको उनले बताइन। “पहिले हिउँदमा काम नहुँदा घरमै बस्नुपथ्र्यो, तर यहाँ कृषि फार्म खुलेपछि गाउँघरमै काम पाइनुका साथै आम्दानी पनि भइरहेको छ”, उनले भनिन् । हाल मासिक १४–१५ हजार रुपैयाँ कमाउने गरेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)