नेपालले आज शीर्ष स्थानको स्कटल्यान्डको सामना गर्दै
nepalviews.com · Mon May 18 00:47:50 GMT 2026
काठमाडौं । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) तालिकाको शीर्ष स्थानमा रहेको बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुनेछ।
घरेलु मैदानमा भइरहेको अमेरिका र स्कटल्यान्ड सम्मिलित यो त्रिकोणात्मक शृङ्खला नेपालका लागि निकै निर्णायक छ। शीर्ष चारभित्र पर्न र प्लेअफ क्वालिफायरको सङ्कट टार्न नेपालले अबका खेलहरूमा लगातार जित निकाल्नैपर्ने ठुलो चुनौती छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)