मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भेनेजुएलाका राष्ट्रपति मादुरोले भने, 'अमेरिका युद्ध लाद्ने तयारीमा छ'

barnanmedia.com · Sat Oct 25 22:34:00 GMT 2025

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकाले 'नयाँ युद्ध लाद्ने तयारी गरिरहेको' आरोप लगाएका छन्।

अमेरिकाले क्यारिबियन क्षेत्रमा विश्वको सबैभन्दा ठूलो युद्धपोत तैनाथ गर्ने आदेश दिएपछि मादुरोको यो बयान आएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)