अनलाइनबाट चम्कियो भाग्य, रातारात बने करोडपति !
lokpath.com · Mon Jul 13 18:11:46 UTC 2020
काठमाडौं । भाग्य कसको कुन बेला चम्किन्छ कसैलाई थाहा हुँदैन । एक तर्फ अहिलेको अवस्थामा कोरोना भाइरसको महामारीका कारण आर्थिक संकट छाईरहेको छ भने अर्काै तर्फ एक युवक रातारात करोडपति बनेका छन् ।
युएईमा अहिले एक युवक अनलाईनबाट चिट्ठा जितेपछि रातारात करोडपति बनेका छन् । गल्फ न्युजको रिपोर्टका अनुसार दिलीप कुमार नाम गरेका युवकले १४ अप्रिलमा अनलाईन चिट्ठाको टिकट काटेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)