आजदेखि सर्वोच्चमा हुंदैछ रिट निवेदनमाथि सुनुवाई
barnanmedia.com · Sat Oct 25 22:45:12 GMT 2025

काठमाडौँ, ९ कात्तिकः सर्वोच्च अदालतमा जेन्जी आन्दोलनपछि पहिलोपटक रिट निवेदनमाथि सुनुवाई हुने भएको छ ।
सर्वोच्च अदालतले तिहार अघि दर्ता गराएको राजदूत फिर्ताविरुद्ध दायर भएका रिटमाथि आज (आईतबार)देखि र मंगलबारदेखि रिट निवेदनमाथि सुनुवाई सुरु गर्न लागेको बताइएको छ ।कात्तिक २ मा दर्ता भएका राजदूत फिर्ताको निर्णयविरुद्ध दायर भएका तीनवटा रिटहरुको सुनुवाई आइतवारलाई तय गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)