निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना गर्ने तयारी
newsofnepal.com · Wed Dec 27 01:34:40 GMT 2023
काठमाडौं ।
निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचनको लागि निर्वाचन अधिकृतको नियुक्ति र सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने अन्तिम तयारी गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)