बाँदरले बैंक लुट्न थालेपछि भयो हंगामा… (भिडियोसहित)
lokpath.com · Fri Nov 06 17:30:23 UTC 2020
काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो सार्वजनिक भईरहेका हुन्छन् । त्यस्तै एउटा भिडियो अहिले अत्याधिक भाइरल बनिरहेको छ । यो भिडियो एक बाँदरको हो । भिडियोमा बाँदर एटीएममा छिरेर तोडफोड गर्न थाल्छ ।
रिपोर्टका अनुसार उक्त घटना मेको विहानको हो । एक व्यक्ति दिल्लीको एभेन्यु ईलाकाको स्टेट बैंक अफ इण्डियाको एटीएममा पैसा निकाल्न पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)