सप्तरीमा विद्यालयको गेट खस्दा बालकको ज्यान गयो
ekantipur.com · Sat Aug 29 17:18:05 UTC 2020
राजविराज — सतारुढ नेकपाको वडास्तरीय कार्यक्रमका लागि खुलाइएको विद्यालयको मुलद्वार बन्द गर्ने बेलामा शरीरमाथी खस्दा एक बालकको ज्यान गएको छ ।
सप्तरीको रुपनी गाउँपालिका ४ छपकी भथौलस्थित आधारभूत विद्यालयका कार्यालय सहयोगी चन्द्रशेखर प्रमाणीका १२ वर्षीय छोरा उपेन्द्रको गेटले लागेर मृत्यु भएको वडाध्यक्ष छेदी इसरले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)