जंगली च्याउ खाँदा ६ जना बिरामी
deshsanchar.com · Wed Jun 29 16:48:33 GMT 2022
बुटवल – बुटवलमा जंगली च्याउ खाँदा ६ जना बिरामी भएका छन्।
बिरामी हुनेमा बुटवल उपमहानगरपालिका– १२ नयाँगाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुम बहादुर बिक रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)