गौतमलाई प्रधानमन्त्री र नेपाललाई पार्टी अध्यक्ष बनाउने ओलीको प्रस्ताव
khabarhub.com · Wed Apr 29 17:24:08 UTC 2020
काठमाडौं- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा ओलीले कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)