मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीन, रुस र मङ्गोलियाले संयुक्त सीमा रक्षा अभ्यास गर्ने

ratopati.com · Wed Sep 02 19:32:26 GMT 2026

काठमाडौँ । चीन, रुस र मङ्गोलियाले सेप्टेम्बरको सुरुमा दोस्रो संयुक्त सीमा रक्षा अभ्यास सुरु गर्ने भएका छन् ।

सीमा रक्षा सहयोग २०२६ कोड नाम दिइएको यस अभ्यासले सीमावर्ती क्षेत्रहरूमा जासुसी र तोडफोड गतिविधिहरू रोक्न र यस विरुद्ध लड्नमा ध्यान केन्द्रित गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)