ब्लुज रक गिटारिस्ट पिटर ग्रीनको निधन
pahilopost.com · Sat Jul 25 17:38:22 UTC 2020
फिल्टउड म्याकका सह संस्थापक र ब्लुज रक गिटारिस्ट पिटर ग्रीनको निधन भएको छ।
७९ वर्षीय ग्रीनको परिवारले एक विज्ञप्ती जारी गर्दै निद्रामा रहँदा पिटरले शान्त तरिकाले संसार छाडेको बताएको बीबीसी ले उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)