बजेटको प्राथमिकतामा कुन कुन क्षेत्र ? कहाँ कति रकम ?
dekhapadhi.com · Thu May 28 18:00:54 UTC 2020
काठमाडौं। शिक्षा, स्वास्थ्य, रोवगारी र कृषिलाई प्राथमिकतामा राखेर अर्थमन्त्री डा. युवराज खतिवडाले आज संसदमा प्रस्तुत गरेको बजेटको २३.९ प्रतिशत रकम पुँजीगत अर्थात् विकास खर्चमा छुट्टयाएका छन्।
जसअनुसार विकास खर्चका लागि ३ खर्ब ५२ अर्ब ९१ करोड विनियोजन भएको छ। त्यसमध्ये सबैभन्दा धेरै रकम भौतिक पूर्वाधारको विकासमा छुट्टयाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)