देशभर भारी वर्षाको सम्भावना, जोखिमबाट बच्न आग्रह
nepallive.com · Sat Jun 24 00:41:00 GMT 2023
काठमाडौं- हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।
हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दूई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)