प्रस्तावित उच्च शिक्षा ऐनप्रति प्राध्यापकहरुको आपत्ति, यत्तिकै पारित हुन नदिने गगन थापाको अठोट
hamrakura.com · Sat Sep 12 16:39:00 UTC 2020
काठमाडौं । सरकारले तयार पारेको प्रस्तावित उच्च शिक्षा ऐनप्रति प्राध्यापकहरुले नै कडा आपत्ति जनाएका छन् । उनीहरुले ऐनले विश्वविद्यालयहरुलाई सरकारको नियन्त्रणमा राख्न खोजेको र अनुसन्धान तथा प्राज्ञिक स्वतन्त्रता खोस्न खोजेको टिप्पणी गरेका छन् ।
प्रजातन्त्रवादी प्राध्यापक संघले गरेको कार्यक्रममा बोल्दै प्राध्यापकहरुले प्रस्तावित ऐनका धेरै कमजोरीहरु औल्याएका थिए। उनीहरुले कार्यक्रममा प्रमुख अतिथिका रुपमा निम्त्याएका कांग्रेस सांसद तथा पूर्वमन्त्री गगनकुमार थापालाई यही रुपमा ऐन पारित गर्न नदिन आग्रह गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)