मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चेल्सीले जित्यो च्याम्पियन्स लिगको उपाधि

kalakarmi.com · Sat May 29 23:43:34 GMT 2021

इस्तानबुल– गए राति सम्पन्न एउटा रोमाञ्चक खेलमा चेल्सीले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

पहिलो हाफमा जर्मन मिडफिल्डर काइ हाभर्ट्जले गरेको गोलले नै चेल्सीलाई सिटीबिरुद्ध १–० को जीत निकाल्न पर्यापत भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)