नवलपरासीमा कार दुर्घटना, चालकको मृत्यु
khabarhub.com · Thu Apr 30 16:52:57 UTC 2020
नवलपरासी- नवलपरासीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बर्दघाटबाट त्रिवेणी जाँदै गरेको बा १२ च २००९ नम्बरको कार दुर्घटना हुँदा चालक हरि भुर्तेलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)