भक्तपुरमा जेठ ६ देखि भेरोसेलको दोस्रो डोज, १० वटा वडामा खोप केन्द्र तय
onlinekhabar.com · Mon May 17 00:11:55 GMT 2021
३ जेठ, काठमाडौं । भक्तपुर नगरपालिकाले जेठ ६ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन दिने भएको छ ।
वैशाख ४ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो मात्रामा खोप लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई जेठ १७ गतेसम्म चरणबद्ध रुपमा खोप लगाइने भक्तपुर नगरपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)