घन्टौँ सम्झाएपछि बल्ल आइसोलेसनमा आउन माने नेपालगञ्जका संक्रमित
deshsanchar.com · Sun May 03 17:56:32 UTC 2020
नेपालगञ्ज– आइतबार कोरोना संक्रमण देखिएका १५ जनालाई खजुरास्थित आइसोलेसन कक्षमा लगिएको छ। प्रहरी, स्थानीय अगुवाले घण्टौँसम्म सम्झाएपछि संक्रमितहरु बल्ल आइसोलेसन कक्षमा जान तयार भएका हुन्।
यसअघि संक्रमण देखिएका ६० वर्षका मदरसाका शिक्षकलाई पनि खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन कक्षमा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)