प्रधानमन्त्री ओली र प्रचण्डबीच फेरि खटपट !
onlinekhabar.com · Tue May 05 17:00:02 UTC 2020
२३ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)मा अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि असमझदारीको संकेत देखिएको छ । त्यही कारण २५ गते बोलाइएको स्थायी कमिटी बैठकमा पेश गर्ने सहमतिको प्रस्ताव लेखन समेत अगाडि बढेको छैन ।
प्रधानमन्त्री समेत अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच मंगलबार पनि भेटवार्ता भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)