नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औँ महाधिवेशन वीरगञ्जमा, प्रमद्वारा उद्घाटन हुने
news24nepal.tv · Wed Mar 09 01:09:32 GMT 2022
मुस्कान श्रेष्ठ
वीरगञ्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औँ राष्ट्रिय महाधिवेशन तथा केन्द्रिय महिला उद्यमी समितिको २२औँ राष्ट्रिय महिला उद्यमी सम्मलेन वीरगञ्जमा हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)