मन्दिर नखुले पनि तीजको दिन पशुपति क्षेत्रमा जान पाइने
kalakarmi.com · Wed Sep 08 23:32:17 GMT 2021
काठमाडौं– यस वर्ष पनि तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ ।
पशुपतिनाथ मन्दिर वैशाख पहिलो सातादेखि नै बन्द गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)