लकडाउन मोडालिटी परिवर्तनबारे सरकार अझै अनिर्णित
nepallive.com · Sun Jun 07 18:00:00 UTC 2020
काठमाडौं- लकडाउनको मोडालिटी परिवर्तनबारे सरकारले अझसम्म आधिकारिक रूपमा कुनै निर्णय लिन सकेको छैन। मोडालिटी परिवर्तन गर्ने गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्ने गरी बसेको कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति बैठक कुनै पनि निर्णय गर्न नसकेको हो।
राती साढे ११ बजेसम्म चलेको बैठकमा स्वरुप परिवर्तनबारे छलफल भएको र छलफलको क्रम नसकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)