ओली र प्रचण्डको भारतलाई संयुक्त चेतावनी -लिपुलेकमा सडक निर्माण स्थगित गर, विषयलाई थप जटिल नबनाऊ
deshsanchar.com · Sat May 09 17:41:20 UTC 2020
नेपाल -भारत सीमा विवाद
काठमाडौँ- भारतले नेपाली भूमि लिपुलेकमा एकतर्फी सडक निर्माण कार्य सुरु गरेको घटनालाई लिएर चौतर्फी विरोध भइरहेका बेला सत्ताधारी दल नेकपाले सडक निर्माणको काम तत्काल स्थगित गर्न र विषयलाई थप जटिल नबनाउन भारतलाई चेतावनी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)