चीनले अनुदानमा स्वास्थ्य सामग्री दिन न चाहेकै हो त?
nepalkhabar.com · Wed Jul 01 17:45:36 UTC 2020
चीनबाट नेपाली सेनामार्फत् स्वास्थ्य सामग्री ल्याउने भनी प्रक्रिया सुरु गरिएकोमा ती सामग्री अनुदान अन्तर्गत प्रदान गर्न चीन अनिच्छुक भएको देखिएको छ।
सेनाले गत चैत २५ गते परराष्ट्रलाई पठाएको पत्रमा चीनले दिने अनुदान सहयोग १५ करोड आरएमबी (चीनियाँ मुद्रा) लाई स्वास्थ्य सामग्री खरिदमा रुपान्तरण गर्न सके उचित हुने उल्लेख थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)