महिलाको गर्भबाटै बच्चा गायब !
lokpath.com · Wed Nov 18 18:06:57 UTC 2020
काठमाडौं । संसारमा अचम्मका घटनाहरु हुने गर्दछन् । त्यस्तै अचम्मको घटना भारतको राजस्थानमा पनि भएको छ । राजस्थानको अलबर गेट निवासी मोनू गहलोतकी पत्नी मन्जुको अचानक स्वास्थ्यमा समस्या आयो ।
गम्भीर अवस्थामा उनलाई जवाहरलाल नेहरु अस्पतालमा भर्ना गरियो । तर त्यहाँका डाक्टरहरुले मन्जुलाई मृत घोषित गरे । परिवारजनको दबाबमा जब अस्पतालले मन्जुको पोष्टमार्टम गर्यो तब सबैलाई डराउँने कुराको खुलासा भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)