मध्यरातमा उपत्यकामा कर्फ्यूको माहौल (तस्बिरहरु)
deshsanchar.com · Mon Aug 17 18:05:45 UTC 2020
काठमाडौँ- उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले बेलुकी ९ बजेदेखि ५ बजेसम्मका लागि सवारी आवागमन र आवतजावत बन्द गरेको छ।
यद्यपि कतिपय काम परेर घरबाहिर निस्कनेहरुको संख्या पनि कम छैन। अत्यावश्यक सेवालाई सरकारले पनि रोकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)